Category

Close

Save For Later

Boost the Immune System-B34566

Brand: Others
Review (0)   |   Share on Facebook
Specification
  • चिनको मन्चुरीया डांडामा उत्पति भएको यो बनस्पति मानव स्वास्थ्यको उपचारको निम्ति चिन, कोरिया, जापान र नेपालमा प्रयोग हुंदै आएको ईतिहांस छ ।जिन्सेङमा जिन पोलिस्याक्रडाइस्, जिन्सेनोयड, फ्लेभोनाइड, कार्वोहाईड्रेट, जर्मानियम, भिटामिनहरु ‘ए’, बि 1, बि 2, सि जस्ता महत्वपूर्ण तत्वहरु पाईन्छ मघुमेह तथा उच्चरक्तचापलाई सामान्य बनाउंन, मानव शरिरका प्रतिरक्षा प्रणालीलाई मजबुद पार्न अथवा रोगसंग लड्ने क्षमता वृद्धि गर्न, मुटु, फोक्सो, कलेजो, दिमाग र किड्नी ५ प्रमुख अंगहरुलाई स्वस्थ र बलियो बनाउंन जिन्सेङ निकै उपयोगी र लाभकारी छ ।
  • Anti Oxidant हुने भएकोले कोलेष्टेरोल, ब्लड सुगर, ट्युमर, क्यान्सर र हृदयघात हुनबाट बचाउंने जिन्सेङ बिश्वभर जिवन शक्तिदायिनी बुटिका रुपमा चिनिने भएकोले यो महिला पुरुष तथा पाका उमेरका व्यक्तिहरुकालागि उपयुक्त मानिन्छ ।
  • जिन्सेङले शरिरमा रक्तसंचार बढाउन, तौल कम गर्न, शरिरमा तागत/शक्ति बृद्धि गर्न, यौन शक्ति बृद्धि गर्न, महिलाहरुको पाठेघर र महिनावारी/रजश्वला समस्यामा प्रभावशालि काम गर्दछ ।
View More
Product Code:
NHMZR
Quantity:
NPR 2,100

  • जिन्सेङको प्रयोगले खराब कोलेस्ट्रोल घटाई मुटु तथा नशा, हाडजोर्नी, पक्षघात/प्यारालाईसिस सम्बन्धि समस्याबाट बचाउंछ । यसले टंसिल, थाइराईड, पेट सम्बन्धि समस्या र माईग्रेन कम गराउंदछ ।
  • जिन्सेङको सेवनले मानिसको शरिरमा एण्टि एजिङ्गको काम गर्दछ । अर्थात यसले छालामा विकारहरु जम्न र छाला चाउरिन कम गर्छ । छालालाई चमक प्रदान गर्दछ ।
  • यसको प्रयोगले मानवको दिमागी क्षमता बृद्धि हुन्छ र तनाव कम गरी स्मरणशक्ति र सहनशक्तिको विकास गराउंदछ भने कपाल झर्न र फुल्नबाट समेत रोक्दछ ।
Average Rating
Based on 0 ratings
  • (0)
  • (0)
  • (0)
  • (0)
  • (0)
Have you used this product?

Share Your product view, delivery, Quality, service with Okdam.com

You May Also Like

Express Delivery

Express Delivery on orders over Nepal

Secure Shopping

We are committed to protecting the security of your information

Easy Returns

Easy returns on our products, Returns are free and easy!

Quality Checked

We are providing top quality products and service.

Back to top