Category

Close

Save For Later

Ganoderma capsule रातो च्याउ गानोडर्मा-G12345

Brand: Others
Review (0)   |   Share on Facebook
Specification
  • यसमा पोलिस्याक्राइड्स, जैविक जर्मानियम, एड्नोसिन्, टाईटरपेनोईड्स, प्रोटिन र फाईबर जस्ता तत्वहरु पाईन्छ ।
  • पोलिस्याक्राइड्सले शरिरलाई निर्बिषिकरण गर्ने अर्थात शरिरमा भएका विकारहरुलाई दिशा, पिसाब, पसिना, खकार, सिंगानबाट बाहिर निकाल्ने वा शरिरलाई घुने पखाल्ने काम गर्छ ।
  • जैविक जर्मानियमले शरिरमा अक्सिजनको मात्रा बढाईदिने र हाम्रो शरिरको कोषलाई बलियो बनाउने काम गर्छ ।
View More
Product Code:
C7C6Q
Quantity:
NPR 1,500
  • यसमा पोलिस्याक्राइड्स, जैविक जर्मानियम, एड्नोसिन्, टाईटरपेनोईड्स, प्रोटिन र फाईबर जस्ता तत्वहरु पाईन्छ ।
  • पोलिस्याक्राइड्सले शरिरलाई निर्बिषिकरण गर्ने अर्थात शरिरमा भएका विकारहरुलाई दिशा, पिसाब, पसिना, खकार, सिंगानबाट बाहिर निकाल्ने वा शरिरलाई घुने पखाल्ने काम गर्छ ।
  • जैविक जर्मानियमले शरिरमा अक्सिजनको मात्रा बढाईदिने र हाम्रो शरिरको कोषलाई बलियो बनाउने काम गर्छ ।
  • गानोडर्माले हाम्रो शरिरको मुख्य अंग मुटु, फोक्सो, कलेजो, किड्नी र दिमागलाई स्वस्थ राख्ने काम गर्छ ।
  • यसले डाक्टरले झैं रोग पत्ता लगाउने, उपचार गर्ने र रोग निको पार्ने काम गर्छ ।
  • यसको नियमित प्रयोगले रोग प्रतिरोधात्मक क्षमता बृद्धि हुने, पिसाब सफा गर्ने, कलेजोको सुरक्षा गर्ने, खोकी कम गर्ने, क्यान्सर र ट्युमरबाट बचाउ गर्ने, रक्तचाप नियन्त्रण गर्ने, खराब कोलेस्ट्रोल घटाई मुटु तथा नशा सम्बन्धि समस्याबाट बचाउंछ । सम्पर्क
  • थप जानाकारिको लागीChandragiri Organic centerGanyodaya Marga Bafal 13 KalankiPhone number :
Average Rating
Based on 0 ratings
  • (0)
  • (0)
  • (0)
  • (0)
  • (0)
Have you used this product?

Share Your product view, delivery, Quality, service with Okdam.com

You May Also Like

Express Delivery

Express Delivery on orders over Nepal

Secure Shopping

We are committed to protecting the security of your information

Easy Returns

Easy returns on our products, Returns are free and easy!

Quality Checked

We are providing top quality products and service.

Back to top