*Note: Deliveries Temporarily Paused कोरोना भाइरस (COVID-19) महामारी संक्रमणको जोखिमबाट बच्न सरकारले अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन लकडाउन गरेको छ | यो कुरा को पालना गर्दै २०७६ चैत १० सोमबार बाट अर्को सुचना नआए सम्म डेलिभरि सेवा बन्द रहने कुरा सम्बन्धित सबैमा जानकारी गराउदछौ | ओकेदाम परिवार #StayHome #StaySafe

Category

Close
  • Puja Samagri - Hom Set

Save For Later

Puja Samagri - Hom Set

Brand: Others
Review (0)
Specification
  • हॊम सामाग्रि सेट :-
  • अबिर - १ पाकेट
  • केशरी - १ पाकेट
View More
Product Code:
QWXXB
Quantity:
NPR 1,335
*Note: Deliveries Temporarily Paused कोरोना भाइरस (COVID-19) महामारी संक्रमणको जोखिमबाट बच्न सरकारले अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन लकडाउन गरेको छ | यो कुरा को पालना गर्दै २०७६ चैत १० सोमबार बाट अर्को सुचना नआए सम्म डेलिभरि सेवा बन्द रहने कुरा सम्बन्धित सबैमा जानकारी गराउदछौ | ओकेदाम परिवार #StayHome #StaySafe
  • हॊम सामाग्रि सेट :-
  • अबिर - १ पाकेट
  • केशरी - १ पाकेट
  • सिन्दुर - १ पाकेट
  • सानो लिया धुप - १ बट्टा
  • बाटेको धुप - १ मुठ्ठा
  • रायो/सर्स्यु - २० ग्रा
  • सर्ब औषधी - १० ग्रा
  • पन्चपल्लब - १
  • कालो तिल - २०० ग्रा
  • जौ - ५०० ग्रा
  • गाईको घ्यु - ५० ग्रा
  • मह - ५० ग्रा
  • श्रीखण्ड - १० ग्रा
  • लाल चन्दन - १० ग्रा
  • अष्ट सुगन्ध - १० ग्रा
  • साल्धुप - २५ ग्रा
  • गोकुल धुप - २५ ग्रा
  • चडाउने मसला - ३ पाकेट
  • पन्च रत्न - ३ थान
  • प्रतिमा - ३ थान
  • रातो कपडा - ०.५ मिटर
  • सेतो कपडा - ०.५ मिटर
  • पहेलो कपडा - ०.५ मिटर
  • समिधा काठ - १ मुठ्ठा
  • सौभाग्य - १ पाकेट
  • सिगों नरिवल - १
  • काटेको बत्ति - १ मुठ्ठा
  • काँचो धागो - १ मुठ्ठा
  • रातो धागो - १ रोल
  • पहेंलो धागो- १ रोल
  • पुजा सुपारी - १० पिस्
  • नवग्रह समिधा - १ पाकेट
Average Rating
Based on 0 ratings
  • (0)
  • (0)
  • (0)
  • (0)
  • (0)
Have you used this product?

Share Your product view, delivery, Quality, service with Okdam.com

You May Also Like

Express Delivery

Express Delivery on orders over Nepal

Secure Shopping

We are committed to protecting the security of your information

Easy Returns

Easy returns on our products, Returns are free and easy!

Quality Checked

We are providing top quality products and service.

Back to top